Kathmandu Press

आईपीएल सुपर ओभरमा दिल्लीसँग हैदराबाद पराजित

काठमाडौं, वैशाख १३ : इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदवादलाई सुपर ओभरमा पराजित गरेको छ।जारी सिजनको पहिलो सुपर ओभर...
आईपीएल सुपर ओभरमा दिल्लीसँग हैदराबाद पराजित

काठमाडौं, वैशाख १३ : इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदवादलाई सुपर ओभरमा पराजित गरेको छ।

जारी सिजनको पहिलो सुपर ओभर खेल दिल्लीले जित निकालेको हो । सुपर ओभरमा पहिला ब्याटिंग गरेको हैदरावादले ७ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको दिल्लीले पनि ७ रन बनायो। तर दिल्ली विजेता बन्यो। पहिला ब्याटिङ गरेको दिल्लीले हैदरावादलाई १६० रनको लक्ष्य दिएको थियो।

जवाफी ब्याटिङ गरेको हैदरावादले ७ विकेट गुमाएर स्कोर बराबरी गर्यो। हैदरावादका लागि केन विलियम्सनले अर्धशतक बनाउँदै टिमलाई जित नजिक पुर्याए पनि हैदरवादले अन्तिम एक बलमा दुई रन बनाउन नसक्दा खेल सुपर ओभरमा पुगेको हो।

जारी लिगमा दिल्लीको यो पाँच खेलमा चौथो जित हो।  हैदरवादको पाँच खेलमा तेस्रो हार हो।

प्रकाशित मिति: ०६:४१ बजे, सोमबार, वैशाख १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्