Kathmandu Press

एमाले महाधिवेशन आयोजक कमिटी बैठकअघि स्थायी कमिटी बैठक

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले एमाले स्थायी समिति बैठक बसिरहेको छ ।
एमाले महाधिवेशन आयोजक कमिटी बैठकअघि स्थायी कमिटी बैठक

काठमाडौं, वैशाख १२ : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले एमाले स्थायी समिति बैठक बसिरहेको छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले पार्टीको ‘महाधिवेशन आयोजक कमिटी’को आकस्मिक बैठक बोलाएका थिए । तर, उक्त कमिटीको बैठकअघि स्थायी समिति बैठक बसिरहेको छ ।

स्थायी समिति बैठकपछि ‘महाधिवेशन आयोजक कमिटी’को बैठक बस्ने ओलीनिकट एक नेताले जानकारी दिए ।
 

प्रकाशित मिति: ११:३५ बजे, आइतबार, वैशाख १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्