काठमाडौंमा ७६० सहित २५५९ जनामा कोरोना पुष्टि
उपत्यकामा मात्र ९ सय ४० जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ७ सय ६०, ललितपुरमा १ सय ६ र भक्तपुरमा ७४ जना रहेका छन्।
काठमाडौं, वैशाख १० : पछिल्लो २४ घण्टामा थप दुई हजार ५५९ जना कोरोना संक्रमित थपिएका छन् ।
९ हजार ६६४ जनाको परिक्षण गरिएकोमध्ये पीसीआर विधिबाट दुई हजार ४४९ र एन्टिजेन विधिबाट १ सय १० जनामा कोरोनाा संक्रमण पुष्टि भएको हो । यस्तै देशभर ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
उपत्यकामा मात्र ९ सय ४० जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ७ सय ६०, ललितपुरमा १ सय ६ र भक्तपुरमा ७४ जना रहेका छन् ।
प्रकाशित मिति: १६:४३ बजे, शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)


