२२ तले धरहराका १२ तस्बिर
भूकम्पमा भत्किएको धरहरा ६ वर्षपछि ठडिएको छ। नवनिर्मित धराहरा उद्घाटनको तयारी गरिएको छ।
काठमाडौं, वैशाख ९ : भूकम्पमा भत्किएको धरहरा ६ वर्षपछि ठडिएको छ। नवनिर्मित धराहरा उद्घाटनको तयारी गरिएको छ।
२०७२ वैशाख १२ गते गएको भूकम्पले धरहरासँगै थुप्रै भौतिक संरचना ध्वस्त पारेको थियो। त्यसमध्ये केही पुनःनिर्माण भएका छन् भने केही निर्माणाधीन छन्।
भूकम्पमा भत्किएको धरहराको भग्नावशेषलाई संरक्षण गर्दै २२ तले नयाँ धरहरा निर्माण गरिएको हो। यसको वैशाख ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तयारी रहेको पुनःनिर्माण प्राधिकरणले जनाएको छ।

.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
प्रकाशित मिति: २०:१६ बजे, बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)