चट्याङ लागेर रौतहटमा एककाे मृत्यु
काठमाडौं, वैशाख ९ : रौतहटमा चट्याङ लागेर गुजारा-७ पल्टुवाका ४५ वर्षीय लक्षण महराको मृत्यु भएको छ।बिहीबार साँझ आफन्तको घरमा बिहेभोजमा सहभागी हुन गुजरा-८...
काठमाडौं, वैशाख ९ : रौतहटमा चट्याङ लागेर गुजारा-७ पल्टुवाका ४५ वर्षीय लक्षण महराको मृत्यु भएको छ।
बिहीबार साँझ आफन्तको घरमा बिहेभोजमा सहभागी हुन गुजरा-८ जयराजपुर गएका महराको बिहीबार बिहान ५ बजे शौच गर्न खेतमा गएका बेला चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहतले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रकाशित मिति: १२:३७ बजे, बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












