Kathmandu Press

सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई

काठमाडौं, वैशाख ८ : सरकारलाई दिएको समर्थन फिर्ता गर्ने विषयमा अनिर्णीत रहँदै आएको माओवादी केन्द्रले त्यसको अधिकार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई...
सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई

काठमाडौं, वैशाख ८ : सरकारलाई दिएको समर्थन फिर्ता गर्ने विषयमा अनिर्णीत रहँदै आएको माओवादी केन्द्रले त्यसको अधिकार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई दिने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

प्रकाशित मिति: १५:४७ बजे, बुधबार, वैशाख ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्