Kathmandu Press

नेपाल-खनाल समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, वैशाख ८ : एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल-झलनाथ खनालको समूहको स्थायी कमिटी बैठक जारी छ।बुद्धनगरमा जारी बैठकमा एमाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष...
नेपाल-खनाल समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, वैशाख ८ : एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल-झलनाथ खनालको समूहको स्थायी कमिटी बैठक जारी छ।

बुद्धनगरमा जारी बैठकमा एमाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले मंगलबार २७ सांसदलाई स्पष्टीकरण सोधेपछि सोही विषयमा थप छलफल गर्न सो बैठक बसेको जनाइएको छ।

सो समूहको सांसदहरुको मंगलबार बसेको बैठकले पार्टीद्वारा सोधिएको स्पष्टीकरणको जवाफ दिने निर्णय गरेको थियो।

प्रकाशित मिति: १५:१५ बजे, बुधबार, वैशाख ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्