तस्बिरमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान
पाल्पा, वैशाख ७ : नेपालमा आजदेखि दोस्रो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान सुरु भएको छ।दोस्रो चरणको खोप अभियानअन्तर्गत पाल्पाका विभिन्न केन्द्रबाट ...पाल्पा, वैशाख ७ : नेपालमा आजदेखि दोस्रो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान सुरु भएको छ।
दोस्रो चरणको खोप अभियानअन्तर्गत पाल्पाका विभिन्न केन्द्रबाट दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकारहरु, बैंकका कर्मचारी, सरकारी कर्मचारी, स्थानीय निकायका पदाधिकारीहरूले खोप लगाएका छन् ।
दोस्रो चरणको खोप अभियान एक सातासम्म चल्ने छ। दोस्रो चरणमा तीन लाख जनालाई खोप दिइने लक्ष्य रहेको स्वास्स्थ्य मन्त्रालयको छ।
प्रकाशित मिति: १८:०२ बजे, मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानन्यायाधीशका लागि सर्वोच्चका ८ न्यायाधीशको नाम संवैधानिक परिषदमाआइतबार, भदौ २३, २०८१
चाडपर्व लक्षित सडक दुर्घटना न्यूनीकरणमा जोडआइतबार, भदौ २३, २०८१
कांग्रेसका लुम्बिनी प्रदेश सांसद केसी जेल चलानआइतबार, भदौ २३, २०८१
मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको भाषा बनाउनुपर्छ : मन्त्री पाण्डे आइतबार, भदौ २३, २०८१