पूर्वराजा ज्ञानेन्द्र दम्पतीलाई कोरोना संक्रमण
काठमाडौं, वैशाख ७ ः पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्तीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।भारतको हरिद्वारमा कुम्भ मेलामा सहभागी भएर आइतबार स्वदेश फर्किएका शाह दम्पतीलाई...
काठमाडौं, वैशाख ७ ः पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्तीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
भारतको हरिद्वारमा कुम्भ मेलामा सहभागी भएर आइतबार स्वदेश फर्किएका शाह दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
उनीहरुले दिल्लीमा पीसीआर परीक्षण गराएका थिए। त्यहाँ पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो। तर काठमाडौँ आपछि सोमबार पुनः गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिसकेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १४:३८ बजे, मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)