हरेक नागरिकलाई कोभिड भ्याक्सिन लगाउन काँग्रेसको माग
काठमाडौं, वैशाख ७ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले हरेक नागरिकलाई कोभिड भ्याक्सिन लगाउन माग गरेको छ ।सोमबार बसेको केन्द्रीय समितिको बैठकले हरेक...
काठमाडौं, वैशाख ७ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले हरेक नागरिकलाई कोभिड भ्याक्सिन लगाउन माग गरेको छ ।
सोमबार बसेको केन्द्रीय समितिको बैठकले हरेक नागरिकलाई भ्याक्सिन ,हरेक नागरिकको जीवन रक्षा गर्नुपर्ने सरकारको दायित्व रहेको भन्दै यस्तो माग गरेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन् ।
यसका लागि आवश्यक बजेट तत्काल छुट्याउन, आयात गर्न, ब्यवस्थित खोप सन्चालन गर्न र सम्पुर्ण ध्यान केन्द्रित गरेर राज्यले अभियान चलाउन समेत काँग्रेसको माग छ ।
प्रकाशित मिति: ०८:२५ बजे, मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)