कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका पाँच सदस्यमा कोरोना देखियाे
काठमाडौं, वैशाख ६ : वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठसहित उनको परिवारका पाँच सदस्यमा कोरोना संक्रमण देखिएको छ । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत...
काठमाडौं, वैशाख ६ : वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठसहित उनको परिवारका पाँच सदस्यमा कोरोना संक्रमण देखिएको छ । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत सो जानकारी दिएका हुन् ।
‘मलगायत मेरा छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘भइसकेपछि सास्तीचाहिँ हुने रहेछ, त्यसैले यो भाइरसलाई खेलाँची नगर्नुहोला। जति सकिन्छ कोरोनाबाट सतर्क रहनुहोला ।’
प्रकाशित मिति: १७:१८ बजे, सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)