देशभरिमा १२८१ जना कोरोना संक्रमित थपिए, आठको मृत्यु
काठमाडौं, चैत ६ : पछिल्लो २४ घण्टामा देशभरिमा १ हजार २ सय ८१ जना कोरोना संक्रमित थपिएका छन्।साे अवधिमा कुल ७ हजार ५ सय...
काठमाडौं, वैशाख ६ : पछिल्लो २४ घण्टामा देशभरिमा १ हजार २ सय ८१ जना कोरोना संक्रमित थपिएका छन्।
साे अवधिमा कुल ७ हजार ५ सय ४८ जनामा परीक्षण गरिएकामध्ये ७ हजार १ जनाको पिसिआर र ५ सय ४७ जनाको एन्टिजेन परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा ८१ जना छन् भने सोमबार २ सय ५५ जना डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा आठजनाको मृत्यु भएको रिपोर्ट आएको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:३४ बजे, सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)