माओवादी केन्द्रको आजकाे बैठक स्थगित
काठमाडौं, वैशाख ६ : माओवादी केन्द्रको स्थायी कमिटी आज (सोमबार) दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको छ। नेताहरुको व्यस्तताका कारण बैठक सरेको...
काठमाडौं, वैशाख ६ : माओवादी केन्द्र स्थायी कमिटीकाे आज (सोमबार) दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको छ।
नेताहरुको व्यस्तताका कारण बैठक सरेको जनाइएको छ। माओवादी केन्द्रद्वारा वर्तमान सरकारका लागि कायम रहेको समर्थन फिर्ता गर्ने विषयमा आजको बैठकमा निर्णय हुने आँकलन गरिएको थियो।
सरकारलाई दिएको समर्थन फिर्ता नलिएको भन्दै माओवादी केन्द्र आलोचित बन्दै आएको छ।
प्रकाशित मिति: १२:०४ बजे, सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)