Kathmandu Press

संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

बालुवाटरास्थित प्रधानमन्त्री निवासमा बसिरहेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्का चालु हिउँदे अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपति समक्ष सिफरिस गरेको बताइएको छ ।
संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

काठमाडौं, वैशाख ६ : व्यवस्थापिका संसद्को हिउँदे अधिवेशन अन्त्य गर्नका लागि सरकारले राष्ट्रपछिसमक्ष सिफारिस गरेको छ ।

बालुवाटरास्थित प्रधानमन्त्री निवासमा बसिरहेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्का चालु हिउँदे अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपति समक्ष सिफरिस गरेको बताइएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित मिति: ०९:५८ बजे, सोमबार, वैशाख ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्