प्रदेश १ को प्रदेशसभा अधिवेशन अन्त्य
काठमाडौं, वैशाख ५ : मन्त्रिपरिषदको सिफारिसमा प्रदेश १ को प्रदेशसभा अधिवेशन अन्त्य गरिएको छ। प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आइतबार राति १२ बजेदेखि लागू हुने...
काठमाडौं, वैशाख ५ : मन्त्रिपरिषदको सिफारिसमा प्रदेश १ को प्रदेशसभा अधिवेशन अन्त्य गरिएको छ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य गरेका हुन्।
माघ ७ गते बोलाइएको प्रदेशसभाको हिउँदे अधिवेशनको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेश भए पनि छलफल हुन सकेन। धेरै बैठकहरू सूचना टाँस गरेर स्थगित हुँदै आइरहेको थियो।

प्रकाशित मिति: १३:३१ बजे, आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)