कोरोनाको जोखिम वढेकोमा राष्ट्रपति चिन्तित, जनस्वास्थ्यका मापदण्ड पालना गर्न आह्वान
काठमाडौं, वैशाख ५ : राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारीविरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न सबैमा आह्वान गरेकी...
काठमाडौं, वैशाख ५ : राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारीविरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न सबैमा आह्वान गरेकी छन्।
पछिल्लो समय काठमाडौं सहित देशभर कोरोनाको संक्रमण उच्च भएको बेला राष्ट्रपति भण्डारीले यस्तो आह्वान गरेकी हुन् ।
सामाजिक सञ्जाल ट्वीटरमा उनले नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यका कारण नियन्त्रणोन्मुख रहेकामा केही समययता सङ्क्रमणको जोखिम पुनः बढेर गएकामा चिन्ता पनि व्यक्त पनि गरेकी छन्।
प्रकाशित मिति: ०६:५४ बजे, आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)