काठमाडौंमा चट्याङसहितको झरी (फोटो फिचर)
काठमाडौं, वैशाख ३ : शुक्रबार साँझ काठमाडौं उपत्यका चट्याङसहितको झरी परेको छ। योसँगै प्रिमनसुन पनि सुरु भएको छ।हाल देशमा स्थानीय वायु र पश्चिमी...काठमाडौं, वैशाख ३ : शुक्रबार साँझ काठमाडौं उपत्यका चट्याङसहितको झरी परेको छ। योसँगै प्रिमनसुन पनि सुरु भएको छ।
हाल देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभाव रहेकाले चट्याङसहित वर्षा भएको हो। बिहीबारदेखि काठमाडौं उपत्यकालगायत हल्का वर्षासहित चट्याङ र हावाहुरी चलेको थियो।
प्रकाशित मिति: १७:१० बजे, शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)