कांग्रेसले कर्णालीका मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने
कांग्रेसले कर्णालीका मुख्यमन्त्रीले प्रस्तुत गरेको विश्वासको मतका पक्षमा मतदान गर्ने भएको छ ।
सुर्खेत, वैशाख ३ ः कांग्रेसले कर्णालीका मुख्यमन्त्रीले प्रस्तुत गरेको विश्वासको मतका पक्षमा मतदान गर्ने भएको छ ।
कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले विश्वासको मतका पक्षमा आफ्नो पार्टी रहेको प्रदेशसभामा विश्वासको मतबारे भइरहेको छलफलका क्रममा बताएका हुन् ।
‘राजनीतिमा फाइदा र बेफाइदाको कुरा हुँदैन,’ उनले भने, ‘जो कमजोर छ, उसैलाई मत दिने भयौँ ।’
प्रकाशित मिति: १६:३३ बजे, शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)