आहा लुम्बिनी ! (फोटो फिचर)
कोरोना कहरका कारण ०७६ चैतबाट बन्द भएको लुम्बिनी ०७७ मंसिरबाट खुलेको थियो, त्यसयता ३ लाख हाराहारीले लुम्बिनी भ्रमण गरिसकेका छन्।रुपन्देही, वैशाख ३ : आन्तरिक पर्यटकको पहिलो रोजाइको गन्तव्य लुम्बिनी । कोरोना कहरले ठप्प बनेको लुम्बिनीमा विस्तारै पर्यटक बढ्न थालेका छन्।
कोरोना कहरका कारण ०७६ चैतबाट बन्द भएको लुम्बिनी ०७७ मंसिरबाट खुलेको थियो । त्यसयता ३ लाख हाराहारीले लुम्बिनी भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ।
तीमध्ये अधिकांश आन्तरिक पर्यटक रहेको केही भारतीय रहेको कोषाले जनाएको छ। कोषाका अनुसर लिम्बिनीमा प्रत्येक दिन औषत १ हजार पर्यटक आउने गरेका छन्।
प्रकाशित मिति: १३:३३ बजे, शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानन्यायाधीशका लागि सर्वोच्चका ८ न्यायाधीशको नाम संवैधानिक परिषदमाआइतबार, भदौ २३, २०८१
चाडपर्व लक्षित सडक दुर्घटना न्यूनीकरणमा जोडआइतबार, भदौ २३, २०८१
कांग्रेसका लुम्बिनी प्रदेश सांसद केसी जेल चलानआइतबार, भदौ २३, २०८१
मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको भाषा बनाउनुपर्छ : मन्त्री पाण्डे आइतबार, भदौ २३, २०८१