बुद्धकृष्णवागले यसरी छेडे आठौं पटक जिब्रो (फोटो फिचर)
काठमाडौं, वैशाख २ : भक्तपुरका बुद्धकृष्णवाग श्रेष्ठले यस वर्ष पनि जिब्रो छेडेका छन् । मध्यपुरथिमीको बोडेमा हरेक वर्ष मनाइने ‘जिब्रो छेड्ने जात्रा’ मा...काठमाडौं, वैशाख २ : भक्तपुरका बुद्धकृष्णवाग श्रेष्ठले यस वर्ष पनि जिब्रो छेडेका छन् । मध्यपुरथिमीको बोडेमा हरेक वर्ष मनाइने ‘जिब्रो छेड्ने जात्रा’ मा ४८ वर्षीय बुद्धकृष्णवागले आठौँ पटक जिब्रो छेडेका हुन्।
जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे शहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउँमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ।
प्रकाशित मिति: १८:५५ बजे, बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइतेशनिबार, मंसिर ८, २०८१
काठमाडौंमा तीन शव भेटिएशनिबार, मंसिर ८, २०८१
नेपालमा परिवर्तन भयो तर क्रान्ति अधुरो रह्यो : विप्लवशनिबार, मंसिर ८, २०८१
मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक : डा. महतशनिबार, मंसिर ८, २०८१