प्रधानमन्त्री ओली र महन्थ ठाकुरबीच भेट
काठमाडौं, वैशाख २ : प्रधानमत्री केपी ओली र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । जसपा अध्यक्ष ठाकुर प्रधानमन्त्री...
काठमाडौं, वैशाख २ : प्रधानमत्री केपी ओली र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । जसपा अध्यक्ष ठाकुर प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवार नै पुगको थिए।
ओली–ठाकुरबीचको भेटमा दुवै पषका कार्यदल सदस्यहरु एमालेका सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई तथा जसपाका सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण पनि सहभागी थिए । आजै साँझ कार्यदल बैठक बस्ने बताइकको छ।
प्रकाशित मिति: १७:३६ बजे, बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)