काँकडभिट्टा र भद्रपुर नाका दुई दिनका लागि बन्द
काठमाडौं, वैशाख २ : भारतको पश्मिच बंगलसँग जोडिएका झापका दुई नाका काँकडभिट्टा र भद्रपुर दुई दिनका लागि बन्द गरिएको छ ।पश्चिम बंगालमा वैशाख...
काठमाडौं, वैशाख २ : भारतको पश्मिच बंगलसँग जोडिएका झापका दुई नाका काँकडभिट्टा र भद्रपुर दुई दिनका लागि बन्द गरिएको छ ।
पश्चिम बंगालमा वैशाख ४ गते राज्यसभा निर्वाचन हुने भएकाले काँकडभिट्टा र भद्रपुर नाका २ दिनका लागि बन्द गरिएको जिलला प्रशासन कार्यालय झापाले जनाएको छ।
आजैदेखि ७२ घण्टाका लागि काँकडभिट्टा र भद्रपुर नाका बन्द गरिएको हो। वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि नाका बन्द हुनेछ । सो अवधिमा यातायातका साधन तथा मानिसहरुलाई आवतजावत गर्न पूर्णरुपमा रोक लगाइएको जलला प्रशासन कार्यालय झापाले जनाएको छ।
प्रकाशित मिति: १०:०७ बजे, बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)