Kathmandu Press

लकडाउन हुन्छ भनेर हल्ला चलाए : प्रधानमन्त्री 

काठमाडौं, वैशाख १ : प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लकडाउन नहुनेप्रति संकेत गरेका छन् । नयाँ वर्षको अवसरमा आज सम्बोधन गर्दै ओलीले सुरक्षा सर्तकर्ता...
लकडाउन हुन्छ भनेर हल्ला चलाए : प्रधानमन्त्री 

काठमाडौं, वैशाख १ : प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लकडाउन नहुनेप्रति संकेत गरेका छन् । नयाँ वर्षको अवसरमा आज सम्बोधन गर्दै ओलीले सुरक्षा सर्तकर्ता अपनाए तत्काल लकडाउन गर्नु नपर्ने बताए ।

प्रधानमन्त्रीले लकडाउन हुन्छ भनेर धम्की दिए भनी हल्ला चल्लाएको भन्दै त्यसप्रति असन्तुष्टि पोख्दै प्रधानमन्त्री ओलीले भने ‘धम्की दिने हैसियत पनि राख्दिन्, धम्की दिनुलाई उचित पनि ठान्दिन महिले लकडाउन गर्ने अवस्था नआहोस् भनेर अपिल गरेर सचेत मात्र गराएको थिए । ’

सकेसम्म सरकार लकडाउन गर्ने पक्षमा सरकार नभएको भन्दै सरकारले तय गरेका स्वास्थ्य मापदण्डको कार्यान्वयन गर्न अपिल समेत गरे ।  

प्रकाशित मिति: ०९:१४ बजे, बुधबार, वैशाख १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्