मेलम्चीको पानी धारा-धारामा ल्याउनु गफ मात्र हैन : प्रधानमन्त्री
काठमाडौं, वैशाख १ : प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानी काठमाडौ ल्याउनुलाई बर्ष ०७७ को महत्वपूर्ण उपलब्धी मानेका छन् ।प्रधानमन्त्री ओलीले दशकौं पछिको...काठमाडौं, वैशाख १ : प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानी काठमाडौ ल्याउनुलाई बर्ष ०७७ को महत्वपूर्ण उपलब्धी मानेका छन् ।
प्रधानमन्त्री ओलीले दशकौं पछिको सपना साकार बनाउन सफल हुन सक्नुलाई महत्वपूर्ण उपलब्धी मानेका हुन् ।
उनले सम्बोधनमा भनेका छन्, ‘समय प्रतिकुलताबाट बीचमा समय खेर जान दिएका छैनौं । मेलम्चीको पानी धारा धारामा ल्याउनु गफ मात्र हैन्, कसैले के भने कसैले के भने हामी जस लिनु छैन्, काम गर्नु छ , देशलाई माथी उठाउनु छ , देशलाई आधुनिकीकरण गर्नु छ ।’
प्रकाशित मिति: ०९:०० बजे, बुधबार, वैशाख १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)