Kathmandu Press

प्रधानमन्त्रीले भोली देशवासीलाई सम्बोधन गर्ने

काठमाडौं, चैत ३१ : प्रधानमन्त्री केपी ओलीले नयाँ वर्षका अवसरमा सम्बोधन गर्ने भएका छन्। सरकारका प्रवक्ता एवंम सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङका अनुसार बुधवार बिहान...
प्रधानमन्त्रीले भोली देशवासीलाई सम्बोधन गर्ने

काठमाडौं, चैत ३१ : प्रधानमन्त्री केपी ओलीले नयाँ वर्षका अवसरमा सम्बोधन गर्ने भएका छन्। 

सरकारका प्रवक्ता एवंम सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङका अनुसार बुधवार बिहान ८ बजे देशवासीका नाममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी गरेका हुन् । 

‘नयाँ वर्षको शुभकामना दिने गरी प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्दैछन् ।  

प्रकाशित मिति: १२:२५ बजे, मंगलबार, चैत ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्