नेपाल समूहले पर्सामा पनि बनायो समानान्तर कमिटी
काठमाडौं, चैत २९ : एमाले वरिष्ठ नेता माधव नेपाल समूहले जिल्लाजिल्ला समानान्तर कमिटी निर्माणलाई तव्रता दिएका छन्। यसैक्रममा रौतहटमा पनि समानान्तर कमिटी घोषणा...
काठमाडौं, चैत २९ : नेकपा (एमाले) वरिष्ठ नेता माधव नेपाल समूहले जिल्ला-जिल्ला समानान्तर कमिटी निर्माणलाई तिव्रता दिएकाे छ। यसै क्रममा रौतहटमा पनि समानान्तर कमिटी घोषणा गरेकाे छ।
राैतहत नेता नेपालको गृह जिल्ला पनि हो । नेपालकै उपस्थितिमा जिल्लास्तरीय कार्यकर्ता भेलाले त्यहाँ कमल राय यादवको अध्यक्षतामा ७३ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो।
चन्द्रपुर नगरपालिकामा आइतबार आयोजित भेलामा नेता नेपालसहित घनश्याम भुसाल, नागेन्द्र चौधरी, रामचन्द्र साह, सरला यादव, राम कुमार भट्टराईलगायत नेताको उपस्थिति थियो।
प्रकाशित मिति: १८:२७ बजे, आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











