सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा एमालेको समानान्तर कमिटी
धनगढी, चैत २९ : एमाले वरिष्ठ नेता माधव नेपाल समूहले समानान्तर कमिटी निर्माणलाई तीव्रता दिएको छ।यसै क्रममा सुदूरपश्चिम प्रदेशअन्तर्गत नौवटा जिल्लामा समानान्तर जिल्ला...
धनगढी, चैत २९ : एमाले वरिष्ठ नेता माधव नेपाल समूहले समानान्तर कमिटी निर्माणलाई तीव्रता दिएको छ।
यसै क्रममा सुदूरपश्चिम प्रदेशअन्तर्गत नौवटा जिल्लामा समानान्तर जिल्ला कमिटीहरुको घोषणा गरिएको छ।
प्रदेशका संयोजक भीम रावलले आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला कमिटीका पदाधिकारीहरुको घोषणा गरेका हुन् ।
समानान्तर कमिटीका पदाधिकारी यसप्रकार छन्:
कञ्चनपुर
अध्यक्ष : तारा लामा
उपाध्यक्ष : जीवनराज थापा
सचिव : रणबहादुर महरा
उपसचिव : रवीन्द्र कुँवर
कार्यालय सचिव : मोहनसिंह रावल
बाजुरा
अध्यक्ष : गगनबहादुर रावल
सचिव : पुरबहादुर राउत
उपसचिव : निरबहादुर शाही
बैतडी
अध्यक्ष : महादेव भट्ट
उपाध्यक्ष : कृष्ण साउद
सचिव : हर्कबहादुर धानुक
उपसचिव : गौरीदत्त भट्ट
अछाम
अध्यक्ष : शेरबहादुर कुँवर
उपाध्यक्ष : नन्दबहादुर कडायत
कैलाली
अध्यक्ष : दीर्घबहादुर सोडारी
डडेलधुरा
अध्यक्ष : डा. तारा जोशी
उपाध्यक्ष : वीरेन्द्रबहादुर बस्नेत
सचिव : धनबहादुर साउद
उपसचिव : शकुन्तला नगरकोटी
डोटी
अध्यक्ष : चक्रबहादुर मल्ल
उपाध्यक्ष : दुर्गा प्रसाद ओझा
उपसचिव : मञ्जु मलासी
कार्यालय सचिव : खड्कबहादुर कठायत
बझाङ
अध्यक्ष : दीलबहादुर सिंह
उपाध्यक्ष : इन्द्रबहादुर भण्डारी
सचिव : दमनबहादुर भण्डारी
उपसचिव : धनबहादुर बोहरा
कार्यालय सचिव : सुरतबहादुर सिंह











