Kathmandu Press

आजदेखि आइपीएल सुरु हुँदै, पहिलो खेलमा मुम्बई र बेंग्लोर भिड्दै

काठमाडौं, चैत्र २७ : कोरोना महामारीकै बीच इन्डियन प्रमियर लिग आईपीएलको १४ औं सिजनको खेल आजबाट सुरु हुँदै छ।पहिलो खेलमा मुम्बई इन्डियन्स र...
आजदेखि आइपीएल सुरु हुँदै, पहिलो खेलमा मुम्बई र बेंग्लोर भिड्दै

काठमाडौं, चैत्र २७ : कोरोना महामारीकै बीच इन्डियन प्रमियर लिग आईपीएलको १४ औं सिजनको खेल आजबाट सुरु हुँदै छ।

पहिलो खेलमा मुम्बई इन्डियन्स र रोयल चालेन्जर्स बै‌गलोरबीच  चेन्नईमा हुनेछ। खेल चेन्नेईमा राति पौने ८ बजेपछि सुरु हुनेछ ।

भारतमा पछिल्लो समयमा कोरोना संक्रमित हरेक दिन लाखको दरमा वृद्धि भइरहेको छ। बीसीसीआई अध्यक्ष शौरव गांगुलीले भने कोरोना संक्रमणलाई रोक्न आवश्यक तयारी गरिएको बताएका छन्।

प्रकाशित मिति: ०८:४१ बजे, शुक्रबार, चैत २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्