Kathmandu Press

भारतमा एकैदिन ९२ हजार वढीमा कोरोना संक्रमण 

काठमाडौं, चैत्र २२ : भारतमा कोरोना भाइरस संक्रमित दर दिनहुँ वढिरहेको छ ।पछिल्लो २४ घण्टामा मात्र भारतमा ९२ हजार ९०० भन्दा बढीमा संक्रमण...
भारतमा एकैदिन ९२ हजार वढीमा कोरोना संक्रमण 

काठमाडौं, चैत्र २२ : भारतमा कोरोना भाइरस संक्रमित दर दिनहुँ वढिरहेको छ ।

पछिल्लो २४ घण्टामा मात्र भारतमा ९२ हजार ९०० भन्दा बढीमा संक्रमण पुष्टि भएको छ। अघिल्लो दिन  ८९ हजार १९ जनामा संक्रमण देखिएको थियो।यस्तै‚ पछिल्लो २४ घण्टामा भारतमा ५४० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

विश्वमा कुल संक्रमितको संख्या १३ करोड १३ लाख २७ हजार ८३३ पुगेको छ। १० करोड ५७ लाख १७ हजार ३१४ जना कोरोना संक्रमणमुक्त भएका छन्।

२८ लाख ५८ हजार २३१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

प्रकाशित मिति: ०६:४४ बजे, आइतबार, चैत २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्