Kathmandu Press

प्रधानमन्त्री ओलीले गरे देशभरका १६५ सडकको शिलान्यास 

काठमाडौं, चैत २१ : प्रधानमन्त्री केपी ओलीले देशभरका १६५ रणनीतिक सडकको शिलान्यास गरेका छन् । बालुवाटारबाट शनिबार मध्यान्ह स्वीच दबाएर प्रधानमन्त्री ओलीले सडकको शिलान्यास गरेका...
प्रधानमन्त्री ओलीले गरे देशभरका १६५ सडकको शिलान्यास 

काठमाडौं, चैत २१ : प्रधानमन्त्री केपी ओलीले देशभरका १६५ रणनीतिक सडकको शिलान्यास गरेका छन् । 

बालुवाटारबाट शनिबार मध्यान्ह स्वीच दबाएर प्रधानमन्त्री ओलीले सडकको शिलान्यास गरेका हुन् । 

संघीय निर्वाचन क्षेत्रमा एक एक वटाका पर्ने गरी १६५ वटा सडक शिलान्यास सरकारले गरेको हो । 
 
निश्चित मापदण्डका आधारमा सबै प्रत्यक्ष निर्वाचित सांसदले सिफारिस गरेका सडकहरू छनोट गरिएको थियो ।

प्रकाशित मिति: १२:१५ बजे, शनिबार, चैत २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्