Kathmandu Press

२०८१ मा याङ्ग्री र लार्केको पानी काठमाडौं आइपुग्छ : प्रधानमन्त्री

काठमाडौं, चैत २० : प्रधानमन्त्री केपी ओलीले २०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्के नदीको पानी ल्याइपुर्याउने दाबी गरे। शुक्रबार काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी...
२०८१ मा याङ्ग्री र लार्केको पानी काठमाडौं आइपुग्छ : प्रधानमन्त्री

काठमाडौं, चैत २० : प्रधानमन्त्री केपी ओलीले २०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्के नदीको पानी ल्याइपुर्याउने दाबी गरे। 

शुक्रबार काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण शुभारम्भ कार्यक्रममा बाेल्दै उनले मेलम्ची सुरुङबाटै ती दुई नदीको पानी ल्याउन सकिने विश्वास व्यक्त गरे।

उनले नयाँ स्रोतको पानी भित्र्याउन तदारुकताका साथलाग्न खानेपानी मन्त्रालयलाई निर्देशन पनि दिए। 

प्रकाशित मिति: १५:५४ बजे, शुक्रबार, चैत २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्