राष्ट्रपतिद्वारा मेलम्ची आयोजनाको उद्घाटन (फोटो फिचर)
भृकुटीमण्डपमा निर्माण गरिएको धारा खोलेर राष्ट्रपति भण्डारीले शुक्रबार आयोजनाको औपचारिक उद्घाटन गरेकी हुन्।
काठमाडौं, चैत २० : राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानीको वितरणको उद्घाटन गरेकी छन् ।
भृकुटीमण्डपमा निर्माण गरिएको धारा खोलेर राष्ट्रपति भण्डारीले शुक्रबार आयोजनाको औपचारिक उद्घाटन गरेकी हुन्।
सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी चैत १५ देखि काठमाडौंमा वितरण सुरु गरिएको छ । हाल काठमाडौं उपत्यकाका १५ हजार घरधुरीमा परीक्षणका रुपमा पानी वितरण गरिएको छ।















प्रकाशित मिति: १५:३० बजे, शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)