Kathmandu Press

भारतमा एकैदिन ८० हजार वढी कोरोना संक्रमित 

काठमाडौं, चैत्र २० : भारतमा एकैदिन ८० हजार वढी कोरोना भाइरस संक्रमित फेला परेका छन्।वल्र्डोमिर्टसका अनुसार पछिल्लो २४ घण्टामा मात्र भारतमा ८१ हजार ४...
भारतमा एकैदिन ८० हजार वढी कोरोना संक्रमित 

काठमाडौं, चैत्र २० : भारतमा एकैदिन ८० हजार वढी कोरोना भाइरस संक्रमित फेला परेका छन्।

वल्र्डोमिर्टसका अनुसार पछिल्लो २४ घण्टामा मात्र भारतमा ८१ हजार ४ सय ४१  जना संक्रमित फेला परेका हुन् । आज थपिएकासँगै कुल संक्रमितको १ करोड २३ लाख  २ हजार १ सय १० पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ४ सय ६८ संक्रमितले ज्यान गुमाएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६३ हजार ४ सय २८ पुगेको छ । भारतमा कुल संक्रमितमध्ये १ करोड १५ लाख वढी संक्रमित उपचारपछि निको भईसकेका छन् । 
 

प्रकाशित मिति: ०७:१४ बजे, शुक्रबार, चैत २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्