Kathmandu Press

आजको मौसम : पहाडी भूभागमा हल्का बर्षाको सम्भावना 

काठमाडौं, चैत्र २० : शुक्रबार देशका केही पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।बाँकी भूभागमा भने सामान्यतया मौसम सफा...
आजको मौसम : पहाडी भूभागमा हल्का बर्षाको सम्भावना 

काठमाडौं, चैत्र २० : शुक्रबार देशका केही पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बाँकी भूभागमा भने सामान्यतया मौसम सफा रहने मौसमविद्ले बताएका छन्।

देशका केही पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

अहिले देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यातय सफा रहेको छ।
 

प्रकाशित मिति: ०७:०३ बजे, शुक्रबार, चैत २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्