Kathmandu Press

पूर्वाधार पुनर्निर्माणमा २.३ ट्रिलियन डलर खर्चिदै अमेरिका 

काठमाडौं, चैत १९ : अमेरिकी राष्ट्रपति जो बाइडेनलेले देशको पूर्वाधार पुननिर्माणका लागी २.३ ट्रिलियन डलर खर्चिने योजना तयार पारेका छन् । राष्ट्रपति बाइडेनले पूर्वाधार...
पूर्वाधार पुनर्निर्माणमा २.३ ट्रिलियन डलर खर्चिदै अमेरिका 
Hardik ivf

काठमाडौं, चैत १९ : अमेरिकी राष्ट्रपति जो बाइडेनलेले देशको पूर्वाधार पुननिर्माणका लागी २.३ ट्रिलियन डलर खर्चिने योजना तयार पारेका छन् । राष्ट्रपति बाइडेनले पूर्वाधार पुनर्निर्माणको योजना अमेरिकाको विकासको लागि एक महत्वपूर्ण कदम रहेको बताएका छन् ।
 
‘अमेरिकी रोजगार योजना’ले अमेरिकामा रोजगारको मात्रामा वृद्धि ल्याउने  बाइडेनको भनाइ छ । उनले यस योजनाले अमेरिकाको रुपरेखा परिवर्तन गर्ने बताए । 

यो योजनामा सडक निर्माण, जलवायु परिवर्तनविरुद्ध लड्ने, ज्येष्ठ नागरिको हेरचार गर्ने जस्ता काम समावेश गरिएको छ । 

प्रकाशित मिति: १२:०३ बजे, बिहीबार, चैत १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्