Kathmandu Press

तलबसँगै कर बढाउँदै न्यूजील्याण्ड सरकार

काठमाडौं, चैत १८ : न्यूजील्याण्ड सरकारले मजदुरको ज्याला र आयकर एकसाथ बढाउने भएको छ । न्यूनील्याण्ड सरकारले ज्यालामा प्रति घण्टा २० डलर र आयकर...
तलबसँगै कर बढाउँदै न्यूजील्याण्ड सरकार

काठमाडौं, चैत १८ : न्यूजील्याण्ड सरकारले मजदुरको ज्याला र आयकर एकसाथ बढाउने भएको छ । न्यूनील्याण्ड सरकारले ज्यालामा प्रति घण्टा २० डलर र आयकर ३९ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो । 

ज्याला र आयकर बढाउने निर्णय बिहीबारबाट लागु हुने छ । 

Hardik ivf

मजदुरको ज्याला औसातमा प्रति घण्टा १.१४ डलर वृद्धि हुनेछ । ज्याला वृद्धिबाट एक लाख ७५ हजार पाँच सय मजदुर लाभान्वित हुने अनुमान छ ।

सरकारले गरेको कर वृद्धि वार्षिक एक लाख ८० हजार डलर भन्दा बढी कमाउनेका लागी मात्र लागु हुनेछ । न्यूजिल्याण्डमा वार्षिक एक लाख ८० हजार डलर भन्दा बढी कमाउने दुई प्रतिशत छन् । आयकर वृद्धिबाट वार्षिक ५५ करोड राजस्व संकलन गर्ने लक्ष्य सरकारको छ ।  

प्रकाशित मिति: १५:४३ बजे, बुधबार, चैत १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्