सामाजिक सुरक्षा भत्ता बढाउने ओलीको घोषणा
काठमाडौं, चैत १७ : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने बताएका छन् । रिपोर्टस् क्लव नेपालको वार्षिकोत्सवमा मंगलबार बोल्दै...
काठमाडौं, चैत १७ : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने बताएका छन् ।
रिपोर्टस् क्लव नेपालको वार्षिकोत्सवमा मंगलबार बोल्दै प्रधानमन्त्री ओलीले साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने बताएका हुन् ।
‘सामाजिक सुरक्षा भत्ता बढ्ने सुन्दा मान्छेहरूलाई अर्को छटपटी हुन्छ होला’, उनले भने, ‘कसैलाई आपत्ति लाग्छ भने लागोस् । कसैलाई निद्रा लाग्दैन भने नलागोस् ।’
प्रकाशित मिति: १७:०१ बजे, मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











