Kathmandu Press

बंगलादेशविरुद्ध नेपालको पहिलो गोल, अग्रता कायमै

काठमाडौं, चैत १६ : बंगलादेशसँग भइरहेकाे को खेलमा नेपालका संजोग राईले १ गोल गरेका छन्। सोमबार दशरथ रंगशालामा भइरहेको खेलमा बंगलादेशबिरुद्धको खेलमा नेपालले बंगलादेशविरुद्ध पहिलो...
बंगलादेशविरुद्ध नेपालको पहिलो गोल, अग्रता कायमै

काठमाडौं, चैत १६ : बंगलादेशसँगको आजको खेलमा नेपालले १ गोल गरेकाे छ। खेलको १८औं मिनेटमा नेपालका सञ्जोग राईले गोल गरेका हुन्।

सोमबार दशरथ रंगशालामा भइरहेको फाइनल खेलमा बंगलादेशबिरुद्धको खेलमा नेपालले बंगलादेशविरुद्ध पहिलो गोल प्रहार गरेको हो।

पहिलो खेलमा बंगलादेशले कीर्गिस्तानलाई १-० ले हराएको थियो भने दोस्रो खेलमा नेपाल र कीर्गिस्तानले गोलरहित बराबरी खेलेका थिए।

प्रकाशित मिति: १८:०८ बजे, सोमबार, चैत १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्