मोजाम्बिकमा आतंकवादी हमला, दर्जनौं मारिए
काठमाडौं, चैत १६ : दक्षिण अफ्रिकि मुलुक मोजाम्बिकको काबो डेलगाडो प्रान्तको पाल्मा शहरमा आतंकवादीहको आक्रमणपछि दर्जनौं व्यक्तिको मृत्यु भएको छ। रक्षा विभागका प्रवक्ता ओमर...
काठमाडौं, चैत १६ : दक्षिण अफ्रिकि मुलुक मोजाम्बिकको काबो डेलगाडो प्रान्तको पाल्मा शहरमा आतंकवादीहको आक्रमणपछि दर्जनौं व्यक्तिको मृत्यु भएको छ।
रक्षा विभागका प्रवक्ता ओमर सरंगाले दुर्घटनामा त्यस क्षेत्रमा काम गरिरहेको दुवै स्थानीय र विदेशी कामदारको मृत्यु भएको बताएका छन्।
आतंकवादी समूहले कब्जा गरेको होटलबाट भाग्ने क्रममा सात जना मारिएका थिए भने अन्यलाई गोली हानी मारिएको थियो । अन्य सयौं विदेशी र स्थानीय कामदारलाई उद्धार गरिएको प्रवत्ता ओमरले बताए ।
प्रकाशित मिति: १७:५२ बजे, सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












