Kathmandu Press

थरुहट आन्दोलनकारीसँग वार्ता गर्न सरकारी टोली

टोलीमा गृहमन्त्री रामबहादुर थापा बादल संयोजक छन्। प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई र एमाले केन्द्रीय सदस्य भगवती चौधरी सदस्य छन्।
थरुहट आन्दोलनकारीसँग वार्ता गर्न सरकारी टोली

काठमाडौं, चैत १६ : सरकारले थरुहट आन्दोलनकारीसँग वार्ता गर्न टोली गठन गरेको छ।

टोलीमा गृहमन्त्री रामबहादुर थापा बादल संयोजक छन्। प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई र एमाले केन्द्रीय सदस्य भगवती चौधरी सदस्य छन्।

सरकार र जसपाबीच सांसद रेशम चौधरी रिहाइ, संविधान संशोधन, थरुहट र मधेश आन्दोलनका क्रममा लगाएका मुद्दा फिर्ताको विषयमा छलफल चलिरहेको छ।
 
प्रकाशित मिति: १५:३४ बजे, सोमबार, चैत १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्