Kathmandu Press

वसन्तपुरमा चीर ढाल्दै होली पर्वको समापन (फोटोफिचर) 

चीर ढाल्नका लागि गएराती बेलुका ७ः३७ बजेको साइत निस्किएको थियो । त्यसपछि गर्जोपल्टन सहितको टोलीले वसन्तपुर–इन्द्रचोक–न्युरोड हुँदै टुँडीखेलसम्म पुर्‍याएर राती ८ः५३ बजे चीरको विधिपूर्वक दाह गरिएको हो ।
वसन्तपुरमा चीर ढाल्दै होली पर्वको समापन (फोटोफिचर) 

काठमाडौं, चैत्र १६ : काठमाडौंको बसन्तपुरमा होली सुरुवात भएसँगै चीर ढलाएर यस बर्षको होली पर्वको अन्त्य गरिएको छ ।

चीर ढाल्नका लागि गएराती बेलुका ७ः३७ बजेको साइत निस्किएको थियो । त्यसपछि गर्जोपल्टन सहितको टोलीले वसन्तपुर–इन्द्रचोक–न्युरोड हुँदै टुँडीखेलसम्म पुर्‍याएर राती ८ः५३ बजे चीरको विधिपूर्वक दाह गरिएको हो ।

चैत्र ८ गते उक्त चीर ठड्याइएसँगै होली पर्व शुरु भएको थियो । यसअघि पहाडी जिल्लाहरुमा हर्षोउल्लासका साथ होली पर्व मनाईएको हो ।  तराईका जिल्लाहरुमा भने आज मात्रै होली मनाइन्छ ।

Hardik ivf

प्रकाशित मिति: ०७:२७ बजे, सोमबार, चैत १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्