भारतीय प्रधानमन्त्री मोदी बंगलादेश भ्रमणमा
काठमाडौं, चैत १३ : भारतीय प्रधानमन्त्री नरेन्द« मोदी बंगलादेश भ्रमण्मा गएका छन् । दुई दिने भ्रमणका लागी मादी आजै बंगलादेश पुगेको छन् । बंगलादेश स्वतन्त्र...
काठमाडौं, चैत १३ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बंगलादेश भ्रमण्मा गएका छन् । दुई दिने भ्रमणका लागी मोदी आजै बंगलादेश पुगेको छन् ।
बंगलादेश स्वतन्त्र भएको ५० वर्ष अवसरमा हुने विशेष समारोहमा सहभागी हुन मोदी बंगलादेश गएका हुन् ।
भारत र बंगलादेश बिचको दुई पक्षीय सम्बन्ध चिसिएको बेला भएको मोदीको बंगलादेश भ्रमणलाई चासोका रुपमा हेरिएको छ ।
मोदी बंगलादेशका राष्ट्रपति शेख मुजीबुर रहमानको १००औं जयंतीमा आयोजित कार्यक्रममा पनि भाग सहभागी हुनेछन् ।
मोदीले भारत बंगलादेशको साझेदार रहने र दुबै देशहरू संयुक्त रूपमा सुनौलो भविष्यको लागि अग्रसर रहेको बताएका छन् ।
प्रकाशित मिति: १४:०९ बजे, शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












