Kathmandu Press

इजरायली पानी जहाजमाथि इरानले गर्यो मिसाएल आक्रमण 

काठमाडौं, चैत १३ : इजरायली कार्गो पानी जहाजमाथि इरानले मिसाएल आक्रमण गरेको छ । अरब महासागरमा बिहीबार इजरायली कार्गो पानी जहाजमाथि इरानले मिसाएल आक्रमण...
इजरायली पानी जहाजमाथि इरानले गर्यो मिसाएल आक्रमण 
Hardik ivf

काठमाडौं, चैत १३ : इजरायली कार्गो पानी जहाजमाथि इरानले मिसाएल आक्रमण गरेको छ । अरब महासागरमा बिहीबार इजरायली कार्गो पानी जहाजमाथि इरानले मिसाएल आक्रमण गरेको हो । 

उक्त आक्रमणमा परि इजरायली कम्पनीको स्वामित्वमा रहेको कार्गो पानी जहाजमा क्षती पुगेको अधिकारीहरुले बताए । जहाज तान्जानियाबाट भारतको लागी पठाइएको थियो । 

आक्रमणको अनुसन्धान भइरहेको इजारायली अधिकारीहरुले बताएका छन् । सो आक्रमणमा कुनै पनि मानविय क्षती भने नभएको बताइएको छ । 

प्रकाशित मिति: १२:४८ बजे, शुक्रबार, चैत १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्