Kathmandu Press

म्यान्मारमा छ सय भन्दा बढी प्रदर्शनकारी रिहा

म्यानमार, चैत ११ : म्यान्मारमा ‘कू’ विरोधी प्रदर्शनका क्रममा पक्राउ परेका छ सयबढी प्रदर्शनकारी बुधवार रिहा भएका छन् ।‘हामीले आज इन्सेन जेलबाट ३६०...
म्यान्मारमा छ सय भन्दा बढी प्रदर्शनकारी रिहा
Hardik ivf

म्यानमार, चैत ११ : म्यान्मारमा ‘कू’ विरोधी प्रदर्शनका क्रममा पक्राउ परेका छ सयबढी प्रदर्शनकारी बुधवार रिहा भएका छन् ।

‘हामीले आज इन्सेन जेलबाट ३६० जना  पुरुष र २६८ जना महिलालाई रिहा गरेका छौ‌’  कारागारका एक वरिष्ठ अधिकारीले भने ।  म्यान्मारमा सैनिक ‘कू’ शुरुभएयता भएका विरोध प्रदर्शनका क्रममा हालसम्म २७५ जनाको मृत्यु भएको छ ।

सो प्रदर्शन क्रममा २८ सय बढी व्यक्ति पक्राउ परेका पनि समाचारमा जनाइएको छ ।

प्रकाशित मिति: १६:०७ बजे, बुधबार, चैत ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्