कोरोनाका कारण भारतमा एकै दिनमा २७७ को मृत्यु
नयाँ दिल्ली, चैत ११ : भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई ७७ जनाको मृत्यु भएपछि भएको छ। पछिल्लो केही सातायता भारतमा संक्रमण...
नयाँ दिल्ली, चैत ११ : भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई ७७ जनाको मृत्यु भएपछि भएको छ। पछिल्लो केही सातायता भारतमा संक्रमण दर तीव्र रुपमा बढेको छ, सोही कारण भारतका कतिपय राज्यमा लकडाउन र कफ्र्यू लगाइएको छ।
हालसम्म भारतमा एक लाख ६० हजार सय ७७ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा भारतमा ४७ हजार दुई सय ६४ नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना संक्रमति हुनेको संख्या एक करोड १७ लाख ३३ जहार पाँच सय ९४ जना पुगेको छ । जसमध्ये एक करोड १२ लाख तीन हजार १६ जना संक्रमित निको भएर घर फर्किएका छन्।
प्रकाशित मिति: १४:४० बजे, बुधबार, चैत ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












