Kathmandu Press

भारतमा माओवादी आक्रमण, तीन सुरक्षाकर्मीको मृत्यु

बसमा जिल्ला रिभर्ज गार्डका १० भन्दा बढी सुरक्षाकर्मी सवार थिए।
भारतमा माओवादी आक्रमण, तीन सुरक्षाकर्मीको मृत्यु
फाइल तस्बिर

नयाँदिल्ली, चैत १० : भारतको छत्तीसगढमा माओवादी लडाकुहरूले सुरक्षाकर्मी सवार बसमा बम विष्फोट गराएका छन्।

समाचार संस्था प्रसार भारतीका अनुसार विष्फोटमा परी तीन सुरक्षाकर्मीको मृत्यु भएको छ। 

Hardik ivf

छत्तीसगढको नारायणपुर जिल्लास्थित कडेनार र मन्दोडानजिक सुरक्षाकर्मी सवार बसमा बम विष्फोट गराइएको हो।

बसमा जिल्ला रिभर्ज गार्डका १० भन्दा बढी सुरक्षाकर्मी सवार थिए।
 
प्रकाशित मिति: १८:१५ बजे, मंगलबार, चैत १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्