Kathmandu Press

माओवादी केन्द्रले मंगलबारलाई बाेलायाे स्थायी कमिटी बैठक

काठमाडौं, चैत ९ : नेकपा माओवादी केन्द्रले मंगलबार बिहान ८ बजेका लागि स्थायी कमिटी बैठक बोलाएको छ।बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस्ने स्थायी कमिटीका एक...
माओवादी केन्द्रले मंगलबारलाई बाेलायाे स्थायी कमिटी बैठक

काठमाडौं, चैत ९ : नेकपा माओवादी केन्द्रले मंगलबार बिहान ८ बजेका लागि स्थायी कमिटी बैठक बोलाएको छ।

बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस्ने स्थायी कमिटीका एक सदस्यले बताए। एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा कायम रहेको समर्थन फिर्ता र नयाँ सत्ता समीकरणका कसरी गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ।

साेही बैठकले माओवादी केन्द्र पृष्ठभूमि भएर पनि एमाले प्रवेश गरेका मन्त्री, सांसद तथा नेताहरूलाई औपचारिक रूपमा कारबाही प्रक्रिया अघि बढाउने आँकलन पनि गरिएको छ। 

प्रकाशित मिति: १७:३९ बजे, सोमबार, चैत ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्