राष्ट्रपति नेपाल एयरलाइन्सकाे विमाना बंगलादेश जाने
काठमाडौं, चैत ८ : राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल एयरलाइन्सको न्यारो बडी ए ३२० जहाजमार्फत बंगलादेश जाने भएकी छिन् । राष्ट्रपति भण्डारी सोमबार ९...
काठमाडौं, चैत ८ : राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल एयरलाइन्सको न्यारो बडी ए ३२० जहाजमार्फत बंगलादेश जाने भएकी छिन् । राष्ट्रपति भण्डारी सोमबार ९ गते दुई दिने बंगलादेश भ्रमणका बंगलादशे जाने छिन्।
निगमको कलसाइन ९ एकेएक्स उडान नं आर ए ००१ जहाजमार्फत राष्ट्रपति बंगलादेश जाने तालिका रहेको प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् । राष्ट्रपति भण्डारी चैत १० गते साँझ काठमाडौं फर्किने छिन् ।
प्रकाशित मिति: १६:१६ बजे, आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











