Kathmandu Press

पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई काेराेना

काठमाडौं, चैत ७ : पछिल्लो समय कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढिरहेको छ । यसैबीच पाकिस्तानी प्रधानमन्त्री इमरान खान पनि कोरोना भाइरसबाट संक्रमित...
पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई काेराेना

काठमाडौं, चैत ७ : पछिल्लो समय कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढिरहेको छ । यसैबीच पाकिस्तानी प्रधानमन्त्री इमरान खान पनि कोरोना भाइरसबाट संक्रमित भएका छन्। 

पाकिस्तानी स्वास्थ्यमन्त्री फैजल सुल्तानले शनिबार अपराह्न गरेको ट्विटका अनुसार प्रधानमन्त्री खानलाई कोरोना संक्रमण पुष्टि भएको हो। सुल्तानका अनुसार प्रधानमन्त्री खान घरमै आइसोलेसनमा छन्।

प्रकाशित मिति: १६:०८ बजे, शनिबार, चैत ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्