Kathmandu Press

नेपाल समूहको ज्ञापनपत्र आएपछि ओलीले भने– गुटगत रूपमा आएको प्रस्ताव स्वीकार्य छैन

काठमाडौं, चैत ७ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरू ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका छन्। त्यहाँ जाने सांसदहरू सोम पाण्डे, जीवनराम श्रेष्ठ...
नेपाल समूहको ज्ञापनपत्र आएपछि ओलीले भने– गुटगत रूपमा आएको प्रस्ताव स्वीकार्य छैन

काठमाडौं, चैत ७ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरू ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका छन्। त्यहाँ जाने सांसदहरू सोम पाण्डे, जीवनराम श्रेष्ठ र यज्ञराज सुनुवार छन् ।

ज्ञापनपत्र बुझेपछि संसदीय दलका नेता रहेका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत र सामूहिक प्रस्ताव स्विकार्न नसकिने प्रतिक्रिया दिएका छन्।

व्यक्तिगत ढंगले आएर आफ्ना कुरा राख्न सुझाव दिए। बालुवाटारमा बसेको दलको बैठकमा नेपाल समूहको उपस्थिति छैन।

प्रकाशित मिति: १३:५७ बजे, शनिबार, चैत ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्